अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रद्वारा माओ त्सेतुङप्रति श्रध्दान्जली प्रकट
काठमाडौँ । अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र , नेपालले अ१३० आौं जन्मजयन्तिका अवसरमा कमरेड माओ त्सेतुङप्रति उच्च सम्मान गर्दै श्रध्दान्जली प्रकट गरेको छ । सो संगठनका अध्यक्ष हस्तबहादुर केसीली आज एक बिज्ञप्ती जारी गर्दै श्रध्दान्जली प्रकट गरेका हुन् ।यस बिषयमा अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र , नेपालका अध्यक्ष हस्तबहादुर केसी ले जारी गरेको बिज्ञप्ती यस […]
२०७९ पुष ११ गते, सोमबार