‘जनताले संसदीय चुनाव खारेज गरे’
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य विराट सीले दलाल संसदीय व्यवस्थाको चुनाव दलालहरुले उत्सवको रुपमा गरेको भनेपनि जनताले खारेज गरेको ठोकुवा गरेका छन । आईतवार रास्कोट नगरपालिको सिप्खानामा शान्नित्रिवेणी गाउँपालिका र रास्कोट नगरपालिकाको संयुक्त पार्टी प्रशिक्षण कार्र्याक्रमलाई सम्वोधन गर्दै केन्द्रीय सदस्य विराटले सो ठोकुवा गरेका हुन् । जिल्ला इन्चार्ज समेत रहेका नेता विराटले चुनाव […]
२०७९ मंसिर १९ गते, सोमबार