अ.ने.म.संघ क्रान्तिकारी सुनसरीको अध्यक्षमा परिता सी
काठमाडौं । अखिल नेपाल महिला संघ क्रान्तिकारी सुनसरीको अध्यक्षमा परिता सी चयन भएकी छन् । संगठनको जिल्ला भेलाबाट अध्यक्ष परिता सी लगाएत १३ जना जिल्ला समिति सदस्य निर्वाचित भएका हुन् । शनिबार नेकपाको पार्टी कार्यालय इटहरीमा सम्पन्न अखिल नेपाल महिला संघ क्रान्तिकारीको भेलालाई नेपाल कम्युनिस्ट पार्टीका पोलिट व्युरो सदस्य एवम् सुनसरी-धनकुटा इन्चार्ज दिपेश सीले उद्घाटन […]
२०७९ पुष १७ गते, आईतवार