राजनीति

सामना साँस्कृतिक परिवारको कार्यक्रममा प्रहरी हस्तक्षेप

काठमाडौँ । केन्द्रीय सामना परिवारको कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको छ । सामना परिवारले आज नवलपुरस्थित मध्यबिन्दु नगरपालिका ९ बसन्तपुरमा गरेको कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको हो। हाल सामना परिवारले मंहगी, भ्रष्टाचार, राष्ट्रघात र दलाल संसदीय निर्वाचन खारेज गर्ने अभियानसहित जनजागरण अभियान २०७९ सुरु गरेको छ । आम नेपाली नागरिकहरूको हरेक दुःख कस्टहरूमा अग्रभागमा लड्दै आएको सामना […]

२०७९ कार्तिक १७ गते, बिहीबार

नेकपा ईलामले निर्वाचन खारेज अभियान संचालन गर्ने

काठमाडौँ । नेपला कम्युनिस्ट पार्टी, ईलामले मंसिर ४ को निर्वाचनलाई खारेज गर्न खारेज अभियान संचालन गर्ने निर्णय गरेको छ । बिहिबार सम्पन्न जिल्ला बैठकले उक्त निर्णय गरेको हो । संघ र प्रदेशको निर्वाचन मंसिर ४ मा हुने भएसंगै संसदवादीहरु चुनाबी अभियानमा लागेपनी जनताले कतै बाट साथ नदिएको पार्टिको निष्कर्ष रहेको छ ।जनताले चुनाबलाई साथ दिन […]

२०७९ कार्तिक १७ गते, बिहीबार

नेकपा भोजपुरले ‘चुनाव खारेज अभियान’ सञ्चालन गर्ने

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी, भोजपुरको दोस्रो पूर्ण बैठक भोजपुर सदरमुकाममा सम्पन्न भएको छ । जिल्ला सेक्रेटरी क.तिलक सीको अध्यक्षतामा सम्पन्न बैठकले विभिन्न महत्त्वपूर्ण निर्णयहरु गरेको छ ।संसदीय व्यवस्थाले देश र जनताको मुक्ति गर्न नसक्ने भएकोले यो सत्ताले गर्न लागेको मंसिर ४ गतेको चुनावलाई खारेज गर्ने निर्णय बैठकले गरेको कुरा सेक्रेटरीले बताए ।संसदीय व्यवस्थाको भण्डाफोर […]

२०७९ कार्तिक १७ गते, बिहीबार

३ कम्युनिस्ट पार्टीद्वारा संघ र प्रदेशको निर्वाचन खारेजी गर्ने निर्णय

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीसहित ३ कम्युनिस्ट पार्टीले आगामी मंसिर ४ गते गर्न लागेको संघ र प्रदेशको निर्वाचन बहिस्कार /खारेजी गर्ने निर्णय गरेको छ। तीन कम्युनिस्ट पार्टीहरुको नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालय बुद्धनगरमा बसेको बैठकले सो निर्णय गरेको हो। यस बिषयमा नेपाल कम्युनिस्ट पार्टीका महासचिव बिप्लव , नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल र नेपाल […]

२०७९ कार्तिक १६ गते, बुधबार

नेपाली शान्ति सैनिक अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापना कार्यको लागि नेपाली सेना विगत लामो समयदेखि संसारका विभिन्न मुलुकहरुमा कार्यरत UN Mission हरुमा खट्टिई शान्ति स्थापना कार्यमा महत्वपुर्ण योगदान पुर्‍याउँदै आईरहेको छ । सोही क्रममा, यहि कार्तिक १४ गते UNITED NATIONS MISSION IN SOUTH SUDAN (UNMISS), दक्षिण सुडानमा तैनाथ श्री हाई रेडिनेश गुल्म (शान्ति सेना) पाचौं डफ्फालाई […]

२०७९ कार्तिक १६ गते, बुधबार

नेकपा सुर्खेतद्वारा चुनाव खारेज गर्ने निर्णय

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी सुर्खेतको तेस्राे पूर्ण बैठकले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव खारेज गर्ने निर्णय गरेको छ। नेकपा सुर्खेतका सचिव जीत सीको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो । उक्त बैठकमा पार्टी पी. वि.एम. तथा सुर्खेत दैलेख इन्चार्ज एटम सी , केन्द्रीय सदस्य धुर्ब सीको विशेष उपस्थिति रहेको थियो […]

२०७९ कार्तिक १६ गते, बुधबार

नेकपा काठमाडौद्वारा चुनाव खारेज गर्ने निर्णय

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी काठमाडौको चौथो पुर्ण बैठकले चुनाव खारेज गर्ने निर्णय गरेको छ । केन्द्रिय सदस्य तथा काठमाडौ सेक्रेटरी क तुलसी नारायण सि को अध्यक्षता तथा नेपाल कम्युनिस्ट पार्टी को पि.वि.एम. तथा काठमाडौ, धादिङ, डि १ इन्चार्ज प्रज्वल सिको प्रमुख आतिथ्यतामा बैठक बसि महत्वपुर्ण निर्णय सहित मंसिर ४ को संघ र प्रदेशको चुनाव […]

२०७९ कार्तिक १५ गते, मंगलवार

नेकपा नवलपरासीद्वारा निर्वाचन खारेज गर्ने निर्णय

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी नवलपरासीको बैठकले आसन्न मंसिर ४ गतेको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन खारेज गर्ने निर्णय गरेको छ । प्रचारात्मक तथा प्रतिरोधात्मक ढंगले आगामी मंसिर ४ गतेको निर्वाचन खारेज गर्ने नेकपा नवलपरासीले जनाएको छ ।बैठकले जुलुस प्रदर्शन सहित सभा, मसाल जुलुस, गर्दै संसदीय निर्वाचन खारेज गर्ने पार्टीले निर्णय गरेको हो। नेकपाका केन्द्रीय […]

२०७९ कार्तिक १५ गते, मंगलवार

नेकपा नवौं महाधिवेशनको निर्णय सार्वजनिक गर्दै

काठमाडौँ । नेकपा कम्युनिस्ट पार्टीले नवौं महाधिवेशनका निर्णयहरु सार्वजनिक गर्ने भएको छ । नेकपाले पत्रकार सम्मेलनमार्फत मंगलबार (भोली) मध्यान्ह १२.४५ बजे नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा निर्णयहरु सार्वजनिक गर्ने भएको हो । असोज २५ गतेदेखि कार्तिक २ गतेसम्म चलेको महाधिवेशन ऐतिहासिक रुपमा सफल भएको थियो । उक्त महाधिवेशनले गरेका निर्णयहरु सार्वजनिक भएका छैनन् । नेकपाले पत्रकार […]

२०७९ कार्तिक १४ गते, सोमबार

भारतीय कम्पनीले विस्फोट गराउँदा नेपाली बालकको मृत्यु

काठमाडौँ । भारतको लखिमपुरस्थित लिपुलेक जाने रोड बनाउन चट्टानमा विस्फोट गराउँदा दार्चुला व्यास गाउँपालिका— २ तम्बाकुमा एक बालकको मृत्यु भएको छ । पहरा फुटाउनका लागि गरिएको सो विस्फोटनका क्रममा भारतीय ढुंगा उछिट्टिएर आई नेपालतर्फ बालकको मृत्यु भएको हो । मृत्यु हुनेमा व्यास गाउँपालिका वडा नम्बर २, दुम्लिङका ९ वर्षीय पवन महरा रहेको जनाइएको छ । […]

२०७९ कार्तिक १२ गते, शनिबार