नेकपा रोल्पाको सम्मेलन भाद्र २७ गते
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी, रोल्पाको छैटौं जिल्ला सम्मेलन भाद्र २७ र २८ गते लिबाङमा हुने भएको छ । बिहीबार रोल्पाको लिबाङमा बसेको पार्टीको छैटौं पूर्ण बैठकले यस्तो निर्णय गरेको हो । यस्तै गरी यही भाद्र २० गतेसम्म जिल्लाको सम्पूर्ण वडा, गाउँपालिका र नगरपालिकाको भेला तथा सम्मेलन गर्ने निर्णयका अतिरिक्त पार्टीको ऐतिहासिक ९ औं महाधिवेशन […]
२०७९ भाद्र १० गते, शुक्रबार