अछामको ढकरी गाउपालिका कर्मचारीविहिन( भिडियोसहित )
काठमाडौं । अछामको ढकरी गाउपालिकामा कार्यालय प्रमुखदेखि अन्य शाखामा कार्यरत कर्मचारीहरु कार्यालयमा नहुदा स्थानिय सेवाग्राहीहरु अफ्ठ्यारोमा परेका छन। निमित्त प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भाट , शिक्षा शाखा प्रमुख टेकनारायण पोख्रेल , सुचना शाखा प्रमुख विक्रम वोहरालगायत गाउपालिकामा कार्यरत कर्मचारीहरु बिदा नलिइकनै आ -आफ्नो निजि कामतिर रहेकोले गाउपालिकाले नियमित र आपत्कालिन समयमा प्रवाह गर्नुपर्ने सेवाहरु प्रभावित […]
२०७९ श्रावण २८ गते, शनिबार