मगर मुक्ति मोर्चाको अध्यक्षमा निरू थापामगर
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट मगर मुक्ति मोर्चा नेपालको चौथो राष्ट्रिय सम्मेलनले निरू थापामगरको अध्यक्षतामा ६५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिका अन्य पदाधिकारीहरूमा उपाध्यक्ष सुदर्शन थापामगर, महासचिव इन्द्र घर्तीमगर, सचिव दुर्गा थापामगर र कोषाध्यक्ष भीमप्रकाश पुनमगर चयन भएका छन् । निर्वाचित नयाँ कार्यसमितिलाई नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य सन्तोष बुढामगर र […]
२०७८ मंसिर ११ गते, शनिबार