राजनीति

नेकपाद्वारा पुनाराम चाैधरीकाे निधनप्रति दु:ख व्यक्त

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले केन्द्रीय प्रतिनिधि सदस्य तथा युवा संगठन नेपालका केन्द्रीय काेषाध्यक्ष जीवनी सीका ससुरा बुवा पुनाराम चाैधरीकाे निधनप्रति दु:ख व्यक्त गरेको छ । सो पार्टीका महासचिव विप्लव सीले साेमबार शाेक वक्तव्य जारी गर्दै पार्टीका एक अथक याेद्धा (कार्यकर्ता) पुनाराम चाैधरीकाे ६५ वर्षकाे उमेरमा यही मंसिर २३ गते क्यान्सरकाे राेगबाट आफ्नै निवास दाङ […]

२०८१ मंसिर २४ गते, सोमबार

बीआरआईमा अनुदान मात्रै स्वीकार्य !

काठमाडौं । सत्तारूढ नेपाली कांग्रेसले चीनको बिकास परियोजना बीआरआई अन्तर्गतको अनुदान मात्र स्विकार गर्ने पूर्ववत् अडानमा फेरबदल नभएको प्रस्ट पारेको छ। सो पार्टीको सोमबार बसेको कार्यसम्पादन समितिको बैठकमा प्रधानमन्त्री चीन जाँदा भएको दुई पक्षीय समझदारी बारेमा छलफल भएको र पार्टीले अनुदान स्वीकार गर्ने तर ऋण स्वीकार नगर्ने कार्यसम्पादन समितिले यसअघि नै गरेको निर्णयअनुसार समझदारी भएको […]

२०८१ मंसिर २४ गते, सोमबार

भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइदैं

काठमाडौं । आज डिसेम्बर ९ अर्थात् भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइँदैछ । ट्रान्सपरेन्सी इन्टरनेसनललगायत संस्थाहरुले नेपालमा भ्रष्टाचार निवारण तथा सुशासन कायम गर्न भएका प्रयास र त्यसको उपलब्धिबारे गम्भीर समीक्षा गर्नुपर्ने बताएका छन् ।ति संस्थाले भ्रष्टाचार निवारणमा सरकार असफल देखिएको, कमजोर न्याय प्रणाली, नीतिगत अस्पष्टता एवं तिनको कार्यान्वयनमा देखिएका उल्झनले […]

२०८१ मंसिर २४ गते, सोमबार

वडाध्यक्ष सुवेदीसहित ७ जनाविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौँ । धादिङको धुनीबेशी नगरपालिका–४ का वडाध्यक्ष हरिप्रसाद सुवेदी र सचिव मिलन कुमार सुवेदीसहित ७ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।जिल्ला प्रहरी कार्यालय धादिङको अनुरोधमा जिल्ला अदालत धादिङबाट पक्राउ पुर्जी जारी भएको हो । उनीहरूविरुद्ध १२ मंसिरमा अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो ।पक्राउ पुर्जी जारी हुनेहरूमा वडाध्यक्ष हरिप्रसाद सुवेदी, तत्कालीन वडासचिव मिलन कुमार […]

२०८१ मंसिर २३ गते, आईतवार

छायादेवी कम्प्लेक्स भत्काउन माग

काठमाडौँ । सम्पदा संरक्षण समाजले ठमेलको १५ तल्लाको छायादेवी कम्प्लेक्स भत्काउनुपर्ने भन्दै काठमाडौंमा प्रदर्शन गरेको छ । समाजले छायादेवी कम्प्लेक्स ऐतिहासिक सार्वजनिक पोखरी मिचेर बनाइएको र पोखरी नै कायम हुनु पर्ने माग गर्दै प्रदर्शन गरेको हो ।लिच्छविकालीन सम्पदा , इतिहास मेटाएर व्यापारिक भवन छायादेवी कम्प्लेस बनाउने कार्यमा संलग्नलाई कारबाही गर्दै उक्त सम्पदा पुनः सरकारको स्वामित्वमा […]

२०८१ मंसिर २३ गते, आईतवार

रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ । रास्वपाका सभापति रवि लामिछानेलाई थप ४ दिन म्याद थप भएको छ । कास्की जिल्ला अदालतले उनीमाथि थप अनुसन्धानका लागि प्रहरीलाई थप ४ दिन म्याद दिएका हो । पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेविरुद्ध कास्की जिल्ला अदालतले पाँचौँपटक अर्थात् पछिल्लोपटक यही मंसिर ९ गते १५ दिनको म्याद थपेको थियो। उक्त म्याद शुक्रबार रातिनै सकिएको भए पनि हिजो […]

२०८१ मंसिर २३ गते, आईतवार

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु काठमाडौंमा

काठमाडौँ । अमेरिकाको दक्षिण एवम् मध्य एसिया मामिला हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लु आज नेपाल आएका छन् । लु भारत, श्रीलंका र नेपाल भ्रमण गर्ने क्रममा आज काठमाडौं आएका हुन् । काठमाडौंमा रहँदा नेपाल सरकारका नेतृत्वकर्ताहरूसँग शिष्टाचार भेट र नागरिक समाजसँग कुराकानी गर्ने नेपालस्थित अमेरिकी राजदूतवासले जनाएको छ । उनको यो भ्रमणले अमेरिका–नेपाल सम्बन्धलाई मजबुत […]

२०८१ मंसिर २३ गते, आईतवार

नेकपाकाे स्थायी समिति बैठक सुरु

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीको स्थायी समितिको बैठक पार्टी केन्द्रीय कार्यालय कपिलवस्तुमा सुरु भएको छ । उक्त बैठकमा महासचिव विप्लव सीले सामायिक राजनीतिक परिस्थितिका बारेमा प्रस्ताव पेश गर्ने बताइएको छ । बैठकले नेपालको समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गरेर पार्टीको आगामी कार्ययोजना तय गर्ने स्थायी समिति सदस्य तथा जनप्रचार तथा प्रकाशन विभागका इन्चार्ज अनिल सीले बताए […]

२०८१ मंसिर २३ गते, आईतवार

संक्रमणकालीन न्याय आयोगमा पदाधिकारीको नाम छनौट

काठमाडौँ । सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोगमा पदाधिकारी सिफारिस गर्न बनेको समितिले ४० जना आवेदक मध्येबाट आठ जनाको नाम छनौट गरेको छ । सिफारिस समितिको शुक्रबार बसेको बैठकले दुवै आयोगका अध्यक्षका लागि ८ जनाको नाम तयार पारेको हो ।संक्रमणकालीन न्याय आयोगको अध्यक्षका लागि मानव अधिकार आयोगका पूर्व सदस्य सुदिप […]

२०८१ मंसिर २२ गते, शनिबार

‘ मजदुर गुलाम र दास नभई स्वाभिमानसहितको पौरखी हुन् ‘

काठमाडौँ । समाजवादी ट्रेड युनियन महासंघका केन्द्रीय उपाध्यक्ष नारायण सीले मजदुर गुलाम र दास नभई स्वाभिमानसहितको पौरखी हुनु पर्ने बताएका छन् । शुक्रबार काठमाडौँको चमतिस्थित एस. एण्ड. डि. ह्यान्डि क्रयाप (झोला उद्योग) मा आयोजित मजदुर इकाई गठन कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।अन्तर्राष्ट्रिय स्तरमा भएको पहिलो र दोस्रो विश्वयुद्धपछिको भू-राजनीतिक रुपमा आएको परिवर्तन, […]

२०८१ मंसिर २२ गते, शनिबार