राजनीति

एमाले स्थायी कमिटिको बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको आज बिहान ११ बजे ललितपूरको च्यासलस्थित तुलसिलाल स्मृति प्रतिष्ठानमा बस्ने स्थायी कमिटि बैठकको लागि माधव नेपाल र उनी पक्षका नेताहरुलाई पनि सूचना पठाईएको छ । यद्यपी असन्तुष्ट समुह बैठकमा सहभागि हुन्छ वा हुँदैन भन्ने यकिन भएको छैन । नेपाल पक्षका कार्यदल सदस्यहरुकै सुझाव अनुसार स्थायी कमिटिको बैठक डाकिएको संस्थापन पक्षको दावी […]

२०७८ श्रावण १ गते, शुक्रबार

काठमाडौं उपत्यकामा साउन १० गतेसम्म निषेधाज्ञा

काठमाडौं । तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले काठमाडौंं उपत्यकामा फेरि १० दिन निषेधाज्ञा थप गर्ने निर्णय गरेको छ ।आजसम्म सबैथरि व्यवसाय ६ बजेसम्म सञ्चालन हुँदै आइरहेकामा भोलिदेखि बेलुका ७ बजेसम्म पसल सञ्चालन गर्न पाइने भएको छ ।भने सबै प्रकारका सभा, सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, स्वीमिङ पुल, ब्युटी पार्लर, सैलुन भने बन्द नै […]

२०७८ असार ३१ गते, बिहीबार

नेकपाका नेता सुदर्शन रिहा

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका नेता सुदर्शन सर्वोच्च अदालतको आदेशमा रिहा भएका छन् । न्यायाधीशद्वय प्रकाशकुमार ढुङ्गाना र मनोजकुमार शर्माको इजलासले नेता सुदर्शनलाई साधारण तारेखमा छाड्न आदेश दिएको हो ।

२०७८ असार ३१ गते, बिहीबार

नेकपा मकवानपुरद्वारा तीन बुँदे सहमति पालना गर्न जोड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी मकवानपुरको १७ औं पूर्ण बैठकले पारित गरेको निर्णय सार्वजनिक भएको छ । सो पार्टीको असार २७ र २८ गते बसेको १७ औं पूर्ण बैठकले पारित गरेको निर्णय पत्रकार सम्मेलन गरि सार्बजनिक गरिएको हो। उक्त कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा मकवानपुरका जिल्ला इन्चार्ज नयनले सरकारबीच भएको तीन बुँदे सहमति […]

२०७८ असार ३१ गते, बिहीबार

संसदीय व्यवस्था असफलसिद्ध !

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य ओमप्रकाश पुनले संसदीय व्यवस्था असफल भएको ठोकुवा गरेका छन। नेता पुनले नेपाल कम्युनिस्ट पार्टी कञ्चनपुरद्वारा आयोजित पार्टी ध्रुविकरण कार्यक्रमलाई सम्बोधन गर्दै सर्बोच्च अदालतले प्रधानमन्त्री तोक्ने, अदालतले पार्टी जुटाउने- फुटाउने जस्ता कार्यले संसदीय व्यवस्था असफलसावित गरेको ठोकुवा गरेका हुन् ।उनले विद्यमान दलाल संसदीय व्यवस्थाकै कारण देशमा उत्पादन नगरी आयात […]

२०७८ असार ३१ गते, बिहीबार

‘माधव नेपाललाई एमालेमा कुनै स्थान छैन’

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले माधवकुमार नेपाललाई गद्दारको संज्ञा दिँदै अब एमालेमा उनको कुनै स्थान नभएको बताएका छन । प्रधानमन्त्री निवास बालुवाटारबाट निजी निवास बालकोट पुगेर कार्यकर्तालाई सम्बोधन गर्दै ओलीले सो कुरा बताएका हुन्।ओलीले भने – ‘पछाडि लाग्नेहरुको सन्दर्भमा उहाँहरुले कमी कमजोरी महसुस गरेर पार्टीमा आएर काम गर्न चाहनुहुन्छ भने मौका दिन्छौं । […]

२०७८ असार ३० गते, बुधबार

दलितमाथिका अत्याचार अन्त्यका लागि निरन्तर सङ्घर्ष गर्ने उदघोष

काठमाडौं । संयुक्त राजनीतिक दलित सङ्घर्ष समितिले जातीय विभेदका घटनाका साथै देशैभरि दलितमाथि भइरहेका विभेद र अत्याचारविरुद्ध मङ्गलबार राजधानीमा खबरदारीसभा सम्पन्न गरेको छ । उक्त कार्यक्रमका वक्ताहरूले दैनिकरुपमा देशैभरि दलितमाथि भइरहेका भेदभाव, अपमान, हिंसा र अत्याचारका घटनामा राज्यले पीडककै संरक्षण गर्ने गरेको र त्यसको अन्त्यका लागि निरन्तर सङ्घर्ष गर्ने बताएका छन ।उक्त सभालाई सम्बोधन गर्दै […]

२०७८ असार ३० गते, बुधबार

तीनबुँदे सहमति इमानदारीता पुर्बक कार्यान्वयन गर्न माग

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी मकवानपुरले तीनबुँदे सहमति इमानदारीता पुर्बक कार्यान्वयन गर्न माग गरेको छ। सो पार्टीका केन्द्रीय सदस्य तथा मकवानपुर जिल्लाका इन्चार्ज नयनले तीनबुँदे सहमति कार्यान्वयनमा सरकारले ढिलासुस्ती गरिरहेको प्रस्ट पार्दै सहमतिप्रति सरकार इमानदार नभएमा पार्टी सङ्घर्षमा उत्रिने बताएका छन् । सङ्घर्षको परिणामको जिम्मेवार पनि सरकार आफैँ हुनुपर्ने उनले बताएका छन् ।नेकपा मकवानपुरको १७ […]

२०७८ असार २९ गते, मंगलवार

एमाले स्थायी कमिटीको बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ । पार्टी एकताको लागि कार्यदलले गरेको सहमति अनुमोदन गर्न बैठक बस्न लागेको हो। हिजो बोलाइएको कार्यदलको बैठकमा सहमति जुट्न ढिलो भएपछि आजका लागि स्थायी कमिटी बैठक सारिएको थियो । बैठक आज बेलुकी ५ बजे बस्ने एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।स्थायी कमिटी बैठकअघि कार्यदलका […]

२०७८ असार २८ गते, सोमबार

जनगणतान्त्रिक सम्पर्क मञ्च सिन्धुली, खोटाङ र सुनसरीको बैठक सम्पन्न

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट जनगणतान्त्रिक सम्पर्क मञ्चको बिभिन्न जिल्लाको बैठक सम्पन्न भएको छ । सिन्धुली – काठमाडौं सम्पर्कको सुनिल लामाको अध्यक्षतामा बैठक सपन्न भएको छ भने खोटाङ – काठमाडौ सम्पर्क मञ्चको अनिल राईको अध्यक्षतामा बैठक समपन्न भएको छ । त्यसैगरी सुनसरी – काठमाडौ सम्पर्क मञ्चकको बैठक लालबहादुर थापामगरको अध्यक्षतामा बैठक सम्पन्न भएको छ । […]

२०७८ असार २७ गते, आईतवार