नेकपा नेता वीरजङ्ग रिहा : महासचिव विप्लवद्वारा स्वागत
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा तत्कालीन मध्यपश्चिम कमान्ड इन्चार्ज वीरजङ्ग १९ महिनापछि शुक्रबार रिहा भएका छन् । नेता वीरजङ्गलाई नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले कपिलवस्तुको सिबगढीस्थित आफ्नै घरमा स्वागत गरेका छन् । नेकपाका केन्द्रीय सदस्य तथा तत्कालीन मध्यपश्चिम कमान्ड इन्चार्जसमेत रहेका वीरजङ्गलाई सरकारले २०७६ असोज २९ गते दाङको राजपुर गाउँपालिका–४ बाट गिरफ्तार […]
२०७८ बैशाख १८ गते, शनिबार