युवा सङ्गठन जनकपुर व्युरोद्वारा भित्तेलेखन कार्य तिव्र
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट युवा सङ्गठन नेपाल, जनकपुर व्युरोले व्यापक रुपले आफ्नो प्रचार/प्रसारका कामलाई अघि बढाएको छ । पूर्व–पश्चिम राजमार्गलाई केन्द्रित पार्दै भित्तेलेखन गरिएको छ । शनिबार युवा सङ्गठन नेपाल चौथो राष्ट्रिय सम्मेलन आयोजक कमिटी सदस्य दिनेशले सिरहा–सप्तरीमा भित्तेलेखनको उद्घाटन गरेका थिए । भित्तेलेखन उद्घाटनमा जिल्ला इन्चार्ज विसाल, युवा सङ्गठन नेपालका जनकपुर व्युरो इन्चार्ज […]
२०७८ बैशाख १२ गते, आईतवार