डा बाबुराम भट्टराई दम्पती कोरोना संक्रमित
काठमाडौं। पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले आफु र पत्नी हिसिला यमीलाई कोरोना संक्रमण भएको जानकारी दिएका छन्। कार्तिक ७ गते गरेको स्वाब परिक्षणको नतिजा पोजेटिभ आएको डा भट्टराईले जानकारी दिएका छन्। उनले चिकित्सकहरूको सल्लाह बमोजिम अहिले होम आइसोलेसनमा नै रहने बताएका छन्। डा भट्टराईले केही समय यता सम्पर्कमा रहेका महानुभावहरू सबैले सतर्कता अपनाउन विशेष आग्रह […]
२०७७ कार्तिक ८ गते, शनिबार