नागरिक एप निर्देशिका खारेज
काठमाडौँ । सरकारले ‘नागरिक एप’ सञ्चालन तथा व्यवस्थापन निर्देशिका २०७८ खारेज गरेको छ। मंगलबार सिंहदरबारमा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए। त्यस्तै सरकारले चैत २८ र २९ गते काठमाडौंमा हुने नेपाल-भारत भन्सार महानिर्देशकस्तरीय वार्ताका लागि भन्सार विभागका महानिर्देशकको संयोजकत्वमा वार्ता टोली गठन गरेको जनाएको छ।बैठकले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत कार्यरत […]
२०८१ चैत्र २७ गते, बुधबार