अभियान टोलीका ६ जना नेता गिरफ्तार
काठमाडौं, २७ माघ । नेपाल कम्युनिस्ट पार्टीका सगरमाथा ब्युरो अन्तर्गत उदयपुरको त्रियुगा नगरपालिका १५ दहनबाट ६ जना नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा अग्रीम, मिन, अमृत, रितु, गौरव र रामकृष्ण रहेका छन् । हिजो अन्तरक्रिया गरिरहेको बेला प्रहरीले उनीहरुलाई पक्राउ गरेको नेकपा श्रोतले जनाएको छ । आफना शान्तिपूर्ण राजनैतिक भेलासम्मेलन र जनभेटघाट […]
२०७५ माघ २७ गते, आईतवार