काठमाडौं महानगर अस्तव्यस्त : मेयर बिदामा, कानुनी सल्लाहकार र निमित्तद्वारा राजीनामा

काठमाडौँ । काठमाडौं महानगरपालिका अस्तव्यस्त भएको छ । यतिबेला महानगरका मेयर बालेन्द्र शाह बिदामा बसेको र निमित्त प्रमुख प्रशासकीय अधिकृत गोविन्द शर्मा पौडेल र कानुनी सल्लाहकार शेखरकुमार पौडेलले राजीनामा दिएका छन् । निमित्त प्रशासकीय अधिकृत शर्माले आफ्नो कार्यकाल सकिन लागेको र प्रशासनिक कामको तनाव नलिने भन्दै राजीनामा दिएको बताइएको छ ।निमित्त प्रशासकीय अधिकृत शर्मा शिक्षा […]
२०८१ पुष २२ गते, सोमबार