नेकपाले माल्कोटमा २७ औं वीरता दिवस मनाउँदै
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीले माल्कोटमा २७ औं वीरता दिवस मनाउदै छ । भोलि चैत्र २६ गते माल्कोटको शेरापाटामा भव्य कार्यक्रमको आयोजना गरी नेकपाले वीरता दिवस मनाउन लागेको हो । २०५४ साल चैत्र २६ गते जनदमनमा माल्कोट पुगेको प्रहरी जग्थालाई महिलाहरुले संगठित रुपमा प्रतिरोध गरी विथोल्डाँडा रहगाड हुदै चिउरी मेलासम्म लखेटी प्रहरीको हतियार खोसेर पाटीलाई […]
२०८१ चैत्र २५ गते, सोमबार