प्रतिपक्षी दलले संसद अधिवेशन बोलाउन दबाब दिने !
काठमाडौँ । नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको प्रतिपक्षी दलहरूको बैठकले संसद अधिवेशन बोलाउन सरकारलाई दबाब दिने निर्णय गरेको बताइएको छ । बैठकपछि माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले सरकारले नियमित अधिवेशन नबोलाए विशेष अधिवेशन मागको तयारी गर्ने निर्णय गरेको जानकारी दिए ।यसैगरी, बैठकले सदन छलेर अध्यादेश ल्याउनु गलत भएको निष्कर्षसमेत निकालेको बताइएको छ […]
२०८१ माघ २ गते, बुधबार