संवैधानिक परिषदको बैठक निष्कर्षविहीन
काठमाडौं, २६ चैत । संवैधानिक परिषद्को आजको बैठक विनानिष्कर्ष टुंगिएको छ । नयाँ प्रधानन्यायाधीश सिफारिसका लागि भन्दै प्रधानमन्त्री निवास बालुवाटारमा बसेको परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाको कार्यव्यस्तताका कारण निष्कर्षविहीन भएको हो । बैठकमा देउवाले कांग्रेस संसदीय दल कार्यसमितिको निर्वाचनका कारण बैठकमा आफूले धेरै समय दिन नसक्ने भन्दै स्थगित गर्न आग्रह […]
२०७२ चैत्र २६ गते, शुक्रबार