राजनीति

एमालेद्वारा एघारौँ महाधिवेशनको लोगो सार्वजनिक

काठमाडौँ । नेकपा एमालेले एघारौँ महाधिवेशनको लोगो सार्वजनिक गरेको छ। अध्यक्ष केपी शर्मा ओ‌लीले मंसिर २७ गतेदेखि भक्तपुर र काठमाडौंमा हुने एघारौँ महाधिवेशनको लोगो केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा सार्वजनिक गरेका हुन् ।एमालेले ल्याएको महाधिवेशनको लोगोमा धरहरालाई देख्न सकिन्छ । त्यसैगरी भक्तपुरस्थित विश्व सम्पदा सूचीको दरबार क्षेत्रलाई पनि लोगोमा समेटिएको छ। लोगोमा धरहरासँगै राष्ट्रिय झण्डा […]

२०८२ मंसिर १५ गते, आईतवार

जेनजी आन्दोलनका घाइतेको वर्गीकरण

काठमाडौँ । गत भदौ २३­२४ गते भएको जेनजी आन्दोलनमा काठमाडौंमा घाइते भएकाहरूको वर्गीकरण गरिएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले आजसम्म कूल १६९ जना घाइतेको विवरण प्राप्त भई वर्गीकरण गरिएको जनाएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी एवं सहायक प्रवक्ता मुक्तिराम रिजालले दुई चरणमा गरेर घाइतेहरूको वर्गीकरण गरिएको जानकारी दिए। उनले चार समूहमा […]

२०८२ मंसिर १५ गते, आईतवार

प्रतिनिधिसभा निर्वाचनका लागि दल दर्ता गर्ने आज अन्तिम दिन

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि दल दर्ताको समय आइतबार सकिँदैछ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराइले हाल आयोगमा १३७ दल दर्ता भएकामा नयाँ दल दर्ताको समय निवेदन प्राप्त भइरहेको जानकारी दिए। आयोगले नयाँ दल दर्ताका लागि कात्तिक महिनाभरको समय दिएको थियो। फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि मंसिर १० गतेसम्म १ […]

२०८२ मंसिर १५ गते, आईतवार

एमालेले आज एघारौं महाधिवेशनका लागि प्रतिनिधि छनौट गर्ने

काठमाडौँ । नेकपा एमालेले आज एघारौं महाधिवेशनका लागि देशैभरी प्रतिनिधि छनोट गर्दैछ । एमाले केन्द्रीय कार्यालयका अनुसार ११ मंसिरमा सबै निर्वाचन क्षेत्रमा प्रतिनिधि निर्वाचनका लागि उम्मेदवारी मनोनयन भएको छ । केही निर्वाचन क्षेत्रमा ११ मंसिरमै सहमति जुटेको छ । सहमति नजुटेका क्षेत्रहरूमा आज बिहान ८ बजेदेखि निर्वाचन हुँदैछ ।निर्वाचनको समय अधिकांश क्षेत्रमा दिउँसो २ बजेसम्म […]

२०८२ मंसिर १४ गते, शनिबार

नेपाल र यूरोपेली सङ्घको संयुक्त आयोगको बैठक सम्पन्न

काठमाडौँ। नेपाली दूतावास ब्रसेल्सका अनुसार नेपाल र यूरोपेली सङ्घबीचको संयुक्त आयोगको १६औँ बैठक बेल्जियमको ब्रसेल्समा शुक्रबार सम्पन्न भएको छ । बैठकमा विकास सहयोग, व्यापार, जलवायु परिवर्तन, क्षेत्रीय सम्पर्क सञ्जाल तथा बहुपक्षीय सहकार्यका विषयमा छलफल भएको छ ।बैठकमा नेपाल–यूरोपेली सङ्घ सम्बन्ध सकारात्मक दिशामा अगाडि बढेको उल्लेख गर्दै विकास साझेदारीदेखि जनस्तरसम्मको सम्बन्धका विभिन्न आयामबारे विचार–विमर्श गरिएको थियो […]

२०८२ मंसिर १४ गते, शनिबार

पूर्वसभामुख महरा २० लाख धरौटीमा रिहा

काठमाडौँ । पूर्वसभामुख कृष्णबहादुर महरा २० लाख रुपैयाँ धरौटी बुझाएर बिहिबार रिहा भएका छन । जिल्ला अदालतको आदेशले थुनामा पुगेका महरालाई उच्च अदालत पाटनले धरौटीमा रिहा गर्न आदेश गरेपछि नगद धरौटी बुझाएर रिहा भएका हुन् । उच्चले मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६७ बमोजिम थुनामा पठाउने गरी भएको जिल्लाको आदेश नमिलेको भन्दै बदर […]

२०८२ मंसिर १३ गते, शुक्रबार

जेनजीद्वारा सरकारविरूद्ध प्रदर्शन

काठमाडौँ । जेनजी युवाहरूले सरकारको विरोधमा प्रदर्शन गरेका छन् । जेनजी आन्दोलनपछि बनेको सरकारले आफ्ना मागहरू सम्बोधन गर्न नसकेको भन्‍दै उनीहरूले माइतीघरमा उभिएर ब्यानरसहित प्रदर्शनमा उत्रिएका हुन्।टाउकामा कालो पट्टी बाँधेर सडकमा उत्रिएका उनीहरूले ओलीको खेलमा, सुशीलाको झेलमा, जेनजी सबै जेलमा’, सुशीलाको पाराले दुःख पाए साराले’ लगायतका नारासहितका प्लेकार्ड प्रदर्शन गरेका थिए।उनीहरूले ‘सुशीलाको पाराले, दु:ख पाए […]

२०८२ मंसिर १२ गते, बिहीबार

निर्वाचन आयोगमा दल दर्ता गर्ने समयसिमा मंसिर १४ गतेसम्म

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि दल दर्ताको समय चार दिन थपेर मंसिर १४ गतेसम्म पुर्‍याएको छ ।आयोगका सहसचिव एवं प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार प्रतिनिधिसभा निर्वाचनमा भाग लिने भनेर दल दर्ता गर्नेको संख्या १०६ पुगेको छ । अझै केहि दल दर्ता प्रक्रियामा आउँदैछन् । यही माग अनुसार दल दर्ताको समय चार दिन […]

२०८२ मंसिर १२ गते, बिहीबार

उद्देश्य विपरीत नेपाल बसेका विदेशीमाथि विशेष निगरानी

काठमाडौँ । अध्यागमन विभागले उदेश्य विपरीत नेपाल बसेका विदेशी नागरिकहरूमाथि विशेष निगरानी अघि बढाएको छ । विभागका अनुसार अध्ययन भिसामा नेपाल आएका नागरिकहरुमाथि अध्ययन गर्दा कानुन बर्जित गरेका क्रियाकलापमा संलग्नहरुलाई समेत अध्ययन भिसाका लागि सिफारिस गरेको खुलेको छ । अध्ययन भिसा नपाउनेहरुलाई अध्ययन भिसाका लागि सिफारिस गरेको देखिएपछि अध्यागमनले एक सूचना जारी गरी शैक्षिक संस्थाहरुलाई […]

२०८२ मंसिर ११ गते, बुधबार

प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि दल दर्ताको समयसीमा सकिदै

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ताको समयसीमा आज सकिदैछ । फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा हिजोसम्म ८० दल दर्ता भएका छन् ।आज दल दर्ताको अन्तिम दिन भएकाले यो संख्या बढ्न सक्ने निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताउनुभयो । उहाँले मंगलबार साँझसम्म ८० दलले निर्वाचन प्रयोजनका लागि […]

२०८२ मंसिर ११ गते, बुधबार