मृतक प्रहरीका परिवारलाई २० लाख ४० हजार रुपैयाँ राहत
काठमाडौँ । भोटेकोशीको बाढीमा परेर ज्यान गुमाएका मृतक प्रहरीका परिवारले २० लाख ४० हजार रुपैयाँ पाउने भएका छन् । नेपाल प्रहरीका अनुसार मृतक प्रहरीका परिवारले कल्याण कोषबाट ३ लाख, कल्याण कोषबाट ४० हजार (क्रिया खर्च), राष्ट्रिय वाणिज्य बैंकबाट बिमा ५ लाख, राष्ट्रिय बिमा संस्थान २ लाख र प्रहरी संगठनबाट राहत रु १० लाख रुपैयाँ पाउने […]
२०८३ भाद्र २० गते, शनिबार