राजनीति

पाथीभरामा केवलकार निर्माण विवाद समाधान गर्न वार्ता टोली गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा केवलकार निर्माणको क्रममा उत्पन्न विवाद समाधानका लागि सम्बद्ध पक्षहरूसँग वार्ता गर्न गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईको संयोजकत्वमा वार्ता टोली गठन गरेको छ ।गृह मन्त्रालयले आइतबार अबेर जारी गरेको विज्ञप्तिमा वार्ता र संवादको माध्यमबाट समस्या समाधान गर्न सहसचिव भट्टराईको संयोजकत्वमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, संस्कृति, पर्यटन तथा […]

२०८१ माघ २१ गते, सोमबार

प्रभु साहविरुद्ध अवहेलना मुद्दा दायर

काठमाडौँ । आमजनता पार्टीका अध्यक्ष प्रभु साहविरुद्ध अवहेलना मुद्दा दायर भएको छ। रौतहट क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य साहले तीन साताअघि फेसबुकमा ‘रौतहट जिल्ला अदालतका झोले न्यायाधीश’ हुन् भनेर लेखेका थिए ।आजपा अध्यक्ष साह र महासचिव त्रिभुवन साहविरुद्ध गत शुक्रबार मुद्दा दर्ता भएको हो । साहले गत २९ पुसमा जिल्ला अदालत रौतहटका न्यायाधीशहरूप्रति […]

२०८१ माघ २० गते, आईतवार

अरुणपूर्वका नौ जिल्ला बन्द

काठमाडौँ । मुकुम्लुङ संरक्षण अन्तरदलीय पार्टीहरूले गरेको बन्दका कारण पूर्वी जिल्लाको जनजीवन प्रभावित भएको छ । ताप्लेजुङको मुकुम्लुङमा केबुलकार निर्माणको विरोध गर्दै आइरहेको मुकुम्लुङ अन्तरदलीय राजनीतिक पार्टीले माघ २०-२१ गते अरुणपूर्व नौ जिल्ला (ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम र संखुवासभा) बन्दको आह्वान गरेको हो ।बन्दका कारण कोशी पहाडका जिल्लामा सवारी साधन ठप्प […]

२०८१ माघ २० गते, आईतवार

समाजवादी मोर्चानिकट युवा संगठनद्वारा विरोध प्रदर्शन

काठमाडौँ । समाजवादी मोर्चानिकट युवा संगठनहरुले भ्रष्टाचार, कालोबजारी र महंगीका विरूद्ध प्रदर्शन गरेको छ। युवा संगठन नेपाल, योङ कम्युनिष्ट लिग, युवा संघ नेपाल र नेपाल समाजवादी युवा संघ सम्मिलित मोर्चाको विरोध प्रदर्शन माइतीघर मण्डलबाट सुरु भएर नयाँ बानेश्वरमा पुगी कोणसभामा परिणत भएको थियो।प्रदर्शनकारीले नेकपा र राज्यबीच भएको ३ बुँदे सहमित कार्यान्वयन गर, महङ्गी नियन्त्रण गर, […]

२०८१ माघ १९ गते, शनिबार

संसद्को हिउँदे अधिवेशन सुरु हुँदै

काठमाडौँ । संघीय संसद्को हिउँदे अधिवेशन आज दिउँसो १ बजेदेखि सुरु हुँदैछ। संघीय संसद् सचिवालयले प्रतिनिधिसभा र राष्ट्रिय सभा बैठकमा राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वान, प्रधानमन्त्रीको कार्यभार तोकिएको र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची छ। संसद् अधिवेशनको सबै तयारी पूरा भएको प्रवक्ता एकराम गिरीले जानकारी दिए।अधिवेशन शुरु भएको दिन […]

२०८१ माघ १८ गते, शुक्रबार

सात विपक्षी दलद्वारा अध्यादेश अस्वीकार गर्ने निर्णय

काठमाडाैँ । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) को संसदीय दलको कार्यालयमा बसेको ७ विपक्षी दलहरुको बैठकले सरकारले ल्याएको अध्यादेश अस्वीकार गर्ने निर्णय गरेको छ । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले बैठकमा सात दलहरु सहभागी भएको र बैठकले शुक्रवारबाट सञ्चालन हुने संसद अधिवेशनमा जनसरोकारका विषयहरु एकमत भएर उठाउने निर्णय गरेको […]

२०८१ माघ १७ गते, बिहीबार

समाजवादी मोर्चासम्बद्ध युवाले माघ १८ गते प्रदर्शन गर्ने

काठमाडौँ। समाजवादी मोर्चा नेपालनिकट युवाहरुले माघ १८ गते जनताको अधिकार र जनजीवनस्तरको सुधारको पक्षमा प्रदर्शन गर्ने भएका छन् । मोर्चा सम्बद्ध चार युवा संगठनको बैठकले १८ गते प्रदर्शन गर्ने निर्णय गरेको हो ।उक्त प्रदर्शनमा सक्रिय सहभागीता जनाइदिनुहुन सम्पूर्ण नागरिक, श्रमजीवी र युवा समुदायलाई चार वटै संगठनले संयुक्त रुपमा विशेष आह्वान गरेका छन् । बुधबार बेलुका […]

२०८१ माघ १७ गते, बिहीबार

बहुमतका गुल्मी सेक्रेटरी र सल्लाहकार नेकपामा प्रवेश

काठमाडौँ । नेकपा बहुमतका जिल्ला सेक्रेटरी अनिल राना र जिल्ला सल्लाहकार बुद्धिसागर पोखरेल नेकपामा ध्रुवीकरण भएका छन् ।बुधबार तम्घासमा पार्टी स्थायी समिति सदस्य एवं लुम्बिनी प्रदेश इन्चार्ज सन्तोष सीले राना र पोखरेललाई पार्टीमा ध्रुविकृत गरेका हुन् । पार्टीमा स्वागत गर्दै इन्चार्ज सन्तोस सीले नेकपा श्रमजीवी वर्गको भएको सबै क्रान्तिकारी, समाजवादी र देशभक्तहरु एकठाउँमा केन्द्रीत हुनुपर्ने […]

२०८१ माघ १७ गते, बिहीबार

समाजवादी मोर्चाको सचिवालय र शिर्षथ नेताको बैठक बस्दै

काठमाडौँ । आज समाजवादी मोर्चा नेपालको सचिवालय र शिर्षथ नेताको बैठक बस्ने भएको छ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता तथा समाजवादी मोर्चा नेपालका सदस्य सचिव प्रकाण्ड सी ले आज दिउसो १ बजे समाजवादी मोर्चाको सचिवालय र दिउसो ३ बजे समाजवादी मोर्चाको शिर्षथ नेताको बैठक नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने जानकारी दिए ।

२०८१ माघ १६ गते, बुधबार

समाजवादी मोर्चा बिचार सभा गर्दै

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी , नेकपा माओवादी केन्द्र , एकीकृत समाजवादीलगायतका राजनीतिक दल सम्मिलित समाजवादी मोर्चा नेपालले भोलि माघ १५ गते ‘राष्ट्रिय राजनीति र समाजवादी मोर्चाको कार्यभार’ विषयक बिचार सभा गर्ने भएको छ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता तथा समाजवादी मोर्चा नेपालका सदस्य सचिव प्रकाण्ड सी ले समाजवादी मोर्चा नेपालले भोलि माघ १५ गते […]

२०८१ माघ १४ गते, सोमबार