ताप्लेजुङ तनाबग्रस्त : प्रहरीको गोलीवाट चार जना गम्भीर घाइते
काठमाडौँ । ताप्लेजुङको फुङलिङ नगरपालिका– ११ पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विरोध प्रदर्शनका क्रममा रहेको ‘नो केबलकार समूह’को आन्दोलनलाई रोक्न भन्दै प्रहरीले गोली चलाउँदा चार जना प्रदर्शनकारी घाइते भएका छन् भने गोली लागेका मध्ये तीन जनाको अवस्था गम्भीर रहेको बताइएको छ । केबलकार निर्माणको विरोधमा रहेको ‘नो केबलकार समूह’ले आजबाट आन्दोलन गर्ने तयारी गरेको थियो । […]
२०८१ माघ १३ गते, आईतवार