नयाँ शक्तिदेखि सीके राउतसम्म प्रहरी निगरानीमा
काठमाडौ, ४ बैशाख । उपत्यका विशेष सुरक्षा बैठकमा मधेसी मोर्चाले गर्न लागेको आन्दोलन, नयाँ शक्ति र सीके राउतको गतिविधिमा विशेष निगरानी राख्ने विषयमा छलफल भएको छ। बैठकमा सहभागी गृहमन्त्री शक्तिबहादुर बसनेतले अहिलेका प्रमुख चुनौती संविधान जसरी पनि कार्यान्वयन गर्नुपर्ने रहेको बताएका थिए। बैठकमा सुरक्षा अधिकारीहरुले पूर्वप्रधानमन्त्री एवं नयाँ शक्तिका संयोजक बाबुराम भट्टराई पनि संविधान कार्यान्वय […]
२०७३ बैशाख ४ गते, शनिबार