प्रधानमन्त्री र गृहमन्त्रीबीच खटपट
काठमाडौ, ४ चैत । प्रधानमन्त्री सुशील कोइराला र गृहमन्त्री बामदेव गौतमबीच खटपट भएको छ । गृहमन्त्रालयले गरेको मोरङका प्रमुख जिल्ला अधिकारीको सरुवा प्रधानमन्त्री सुशील कोइरालाले २४ घण्टा नपुग्दै उल्टाइ दिएपछि प्रधानमन्त्री र गृहमन्त्रीबीच खटपट सुरु भएको हो । गृहमन्त्रालयले हिजो मोरङका प्रमुख जिल्ला अधिकारी गणेशराज कार्कीलाई मकवानपुर सरुवा गर्ने निर्णय गरेको थियो । प्रधानमन्त्रीले आज […]
२०७१ चैत्र ४ गते, बुधबार