नेपाली कांग्रेसको विशेष महाधिवेशन सुरु
काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन सुरु भएको छ । महाधिवेशन स्थलको मूल गेटसँगै रहेको स्टलबाट नाम दर्ता सुरु गरिएको छ । नाम दर्ता गर्न परिचय खुल्ने कागजात, एकप्रति पासपोर्ट साइजको फोटो आवश्यक पर्ने विशेष महाधिवेशन व्यवस्थापन सचिवालयका संयोजक मनोजमणि आचार्यले जानकारी गराएका छन् । उनका अनुसार नाम दर्ताको शुल्क एक हजार तोकिएको छ । […]
२०८२ पुष २७ गते, आईतवार