नेकपा (एस ) ‘एक पद एक व्यक्ति’ को संरचनामा जाने
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ‘एक पद एक व्यक्ति’ को संरचनामा जाने भएको छ। सो पार्टीका सचिव सोमप्रसाद पाण्डेयले पार्टीले सबै तहका कमिटीमा ‘एक पद एक व्यक्ति’ प्रणालीका आधारमा कार्यविभाजन गर्ने जानकारी दिए । उनले संगठनलाई थप सुदृढीकरण गरी गतिशील बनाउन पार्टीका सबै तहका नेतालाई व्यवस्थापन गर्न ‘एक पद एक व्यक्ति’ को अवधारणा कार्यान्वयन गर्न […]
२०८१ कार्तिक २० गते, मंगलवार