‘पूर्वमन्त्री गुप्ता रिहा ‘- ‘रेग्मी ज्यू कति सम्पत्ति कमाउनुभएको छ ?
काठमाडौं– भ्रष्टाचार अभियोगमा कारागारमा रहेका पूर्वमन्त्री जयप्रकाश गुप्ता तोकिएको जेल सजाय पूरा गरी सोमबार विहान साढे ११ बजे रिहा भएका छन् । उनलाई सदर खोर डिल्लीबजार प्रशासनले मुक्त गरेको हो । गतवर्ष ९ फागुनमा सर्वोच्च अदालतले गुप्तालाई भ्रष्टाचार गरेको ठहर गर्दै डेढ वर्षको कैद र ८४ लाख ९ हजार ९ सय २८ रुपैयाँ ७ पैसा […]
२०६९ चैत्र ५ गते, सोमबार