ओली आइतबार प्रधानमन्त्रीमा नियुक्त हुने
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आइतबार प्रधानमन्त्रीमा नियुक्त गर्ने भएका छन् । राष्ट्रपति कार्यालय स्रोतका अनुसार आइतबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री नियुक्ति गर्ने र सोही दिन सपथ कार्यक्रम आयोजना गर्ने तय भएको छ ।संविधानको धारा ७६ को उपधारा २ बमोजिम ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्न एमाले र […]
२०८१ असार २९ गते, शनिबार