आसन्न प्रतिनिधिसभा निर्वाचनमा ११४ दलले प्रतिष्पर्धा गर्ने
काठमाडौँ । निर्वाचन आयोगका अनुसार आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि देशभरवाट १० लाख १६ हजार ७ सय ५४ जना मतदाता थपिएका छन् । आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले सोमबार आसन्न प्रतिनिधिसभा निर्वाचनबारे सिंहदरबारमा भएको सर्वपक्षीय छलफलमा सो जानकारी दिएका हुन् । उनका अनुसार हाल प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनको लागि निर्वाचन आयोगमा दर्ता भएका दलहरूको […]
२०८२ पुष ७ गते, सोमबार