प्रधानमन्त्री प्रचण्डले असार २८ गते विश्वासको मत लिने
काठमाडौँ। प्रधानमन्त्री प्रचण्डले असार २८ गते शुक्रबार प्रतिनिधिसभामा विश्वासको मत माग्ने भएका छन्। प्रधानमन्त्री प्रचण्डले संघीय संसद सचिवालयमा पत्राचार गर्दै असार २८ गते प्रतिनिधिसभा बैठकबाट विश्वासको मत लिने जानकारी सचिवालयमा पठाएका हुन्।पत्रमा उक्त दिनको कार्यसूचीमा विश्वासको मतको प्रस्ताव समावेश गर्ने व्यवस्थाका लागि अनुरोध गरिएको छ।कांग्रेस एमालेबीच नयाँ गठबन्धनको सहमति बनेपछि एमालेले सरकारमाथिको समर्थन फिर्ता लिएको […]
२०८१ असार २१ गते, शुक्रबार