राजनीति

जातीय छुवाछूतको अन्त्य गर्न सी जाति

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी श्रमिक समुदाय केन्द्रीय विभागका संयोजक सन्ताेषी सीले नेपालमा जातियत भेदभाव अझै भइराखेकाे बताउदै, जातीय छुवाछूतको अन्त्य गर्न नेपाल कम्युनिस्ट पार्टीले नौं औं महाधिवेशनबाट सी जातिमा रुपान्तरण गरेकाले सी जातिको अवधारणाले नयाँ संस्कृतिको जग हालेको बताएकी छन्। संसदीय श्रमिक समुदायका नेताहरु अवसरवादी भएकाले पनि दलित आन्दोलनले गति लिन नसकेको बताइन् ।उक्त […]

२०८० माघ २७ गते, शनिबार

कोशी सरकार र पहिचान पक्षधरबीच पाँच बुँदे सहमति

काठमाडौँ । कोशी प्रदेश सरकार र पहिचान पक्षधरबीच पाँच बुँदे सहमति भएको छ । पाँच बुँदे सहमतिसँगै कोशी प्रदेशको पक्षमा मतदान गर्ने सांसदलाई गाउँ प्रवेशमा निषेध अभियान पहिचान पक्षधरले फिर्ता लिएको छ । वार्तामा बसेका दुवै पक्षले सहमतिका बुँदा सार्वजनिक गर्न शुक्रबार विराटनगरमा संयुक्त पत्रकार सम्मेलन आयोजना गरेका थिए ।बिहीबार बसेको वार्तामा दुवै पक्षबीच साझा […]

२०८० माघ २६ गते, शुक्रबार

‘राजनीतिक संकटलाई बेलैमा समाधान नगरे मुलुक गम्भीर दुर्घटनामा जाने निश्चित ‘

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका पोलिट ब्युरो सदस्य आजाद सीले राजनीतिक संकटलाई बेलैमा समाधान नगरे मुलुक गम्भीर दुर्घटनामा जाने बताएका छन् । शुक्रबार बबई गाउँपालिका ४ हापुरेमा आयोजित अन्तरक्रिया कार्यक्रममा अवधारणा पत्र पेश गर्दै नेता आजाद सीले उक्त कुरा बताएका हुन् ।अवधारणा पत्रका बारेमा प्रष्ट पार्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नेता आजादले भने– ‘नेपालमा […]

२०८० माघ २७ गते, शनिबार

अख्तियारद्वारा आईटी क्षेत्रमा सजगता अपनाउन ध्यानाकर्षण

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सूचना प्रविधि (आईटी) को क्षेत्रमा एकपछि अर्को अनियमितता भेटिएपछि यससम्बन्धी खरिद तथा सञ्चालनमा सजगता अपनाउन तीनै तहका सरकारको ध्यानाकर्षण गराएको छ । अख्तियारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमार्फत सबै संघीय मन्त्रालयहरु, प्रदेश सरकार र स्थानीय तहहरुलाई समेत यसबारे परिपत्र गर्न भनेको छ ।मुलुकको सीमित स्रोतसाधनको अत्यधिक दोहन गरी सूचना प्रविधिसँग […]

२०८० माघ २६ गते, शुक्रबार

प्रधानमन्त्री प्रचण्डद्वारा मन्त्रीहरूलाई मुख्यमन्त्रीहरूको चासोलाई सम्बोधन गर्न निर्देशन

काठमाडौँ । प्रधानमन्त्री प्रचण्डले सङ्घीयता कार्यान्वयनको सवालमा प्रदेश सरकारका मुख्यमन्त्रीहरूले व्यक्त गरेको भावना यथाशीघ्र सम्बोधन गर्न सङ्घीय सरकारका मन्त्रीहरूलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री प्रचण्डको अध्यक्षतामा सिंहदरबारमा आज उनीसहित मन्त्रिपरिषद्का सदस्यहरुसँग सातै प्रदेशका मुख्यमन्त्रीको बैठक बसेको थियो । सो अवसरमा प्रधानमन्त्री प्रचण्डले भने, “सङ्घीयताको सुदृढ कार्यान्वयन हामी सबैको साझा जिम्मेवारी हो । यहाँहरूले मुख्यमन्त्रीको चिन्ता […]

२०८० माघ २६ गते, शुक्रबार

नेपाली विशेषताको समाजवाद अनिबार्य

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य आजाद सीले नेपालमा देखिएका सबै समस्या र संकट भूमण्डलीकृत पूँजीवादद्वारा संरक्षित दलाल संसदीय व्यवस्था भएको बताउदै यसको समाधानका लागि नेपाली विशेषताको समाजवाद लागू गर्नुपर्ने बताएका छन ।नेकपा दाङले बुधबार घोराही -२ रामपुरमा आयोजना गरेकोे ‘देशको वर्तमान राजनीतिक संकट, राज्यको षड्यन्त्र र यसको समाधान’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै […]

२०८० माघ २५ गते, बिहीबार

‘वैज्ञानिक समाजवादले मात्र सम्पूर्ण श्रमिकलाई अधिकार सम्पन्न बनाउछ ‘

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सल्लाहकार समिति सदस्य तथा श्रमिक विभाग प्रमुख सन्ताेषी सीले वैज्ञानिक समाजवादले मात्र सम्पूर्ण श्रमिक अधिकार सम्पन्न हुने बताएको छिन । रामेछापको मन्थलीमा बुधबार आयोजित ‘परिवर्तित सन्दर्भमा श्रमिक समुदायकाे अवस्था र दायित्व’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बाेधन गर्दै उनले सो कुरा बताएकि हुन्।उनले परिवर्तित सन्दर्भमा श्रमिक समुदायकाे अवस्था र दायित्वबारे अवधारणाकाे […]

२०८० माघ २५ गते, बिहीबार

‘तीन बुँदे सहमति कार्यन्वयन गर्नु भनेको देशले निकास प्राप्त गर्नु हो’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा मेची ब्युरो इन्चार्ज सुमनसिंह सीले राज्य र आफ्नो पार्टी बिच भएको तीन बुंदे सहमतिलाई पुर्ण रुपमा कार्यन्वयन गर्न राज्य तयार हुने हो भने देशले आजको सम्पुर्ण संकटबाट मुक्ति पाउने बताए । मंगलबार सीन्धुलीको सदरमुकाम कमलामाइ नगरपालिकामा आयोजित अन्तरकृया कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।नेता […]

२०८० माघ २४ गते, बुधबार

वर्तमान समस्याकाे स्थायी समाधान नेपाली विशेषताको समाजवाद

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीकाे पाेलिट ब्युरो सदस्य आस्था सीले वर्तमान समस्याकाे स्थायी समाधान नेपाली विशेषताको समाजवाद भएको ठोकुवा गरेकी छन् । नेपाल कम्युनिष्ट पार्टी उत्तर बाँकेद्वारा आयोजित वर्तमान राजनीतिक संकटको निकास नेपाली विशेषताको समाजवाद विषयक अन्तरक्रिया कार्यक्रममा सम्बाेधन गर्दै सो कुरा बताएकी हुन् ।नेता आस्थाले नेपालका राजनीतिक दलहरुले बेलैमा ध्यान नदिने भने देशलाई दलालहरुले […]

२०८० माघ २४ गते, बुधबार

संघीय संसदको महासचिवमा पद्मप्रसाद पाण्डेय नियुक्त

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले पद्मप्रसाद पाण्डेयलाई संघीय संसदको महासचिवमा नियुक्त गरेका पौडेलका कानुनी सल्लाहकार बाबुराम कुँवरले जानकारी दिए । महासचिवमा नियुक्तिअघि पाण्डेयले मंगलबार नै प्रतिनिधि सभाको सचिव पदबाट राजीनामा दिएका थिए । राष्ट्रपति पौडेलले उनको राजीनामा स्वीकृत गरेर महासचिवमा नियुक्त गरेका हुन् । सचिव पदबाट दिएको राजीनामा स्वीकृत गरेपछि महासचिवका लागि भएको सिफारिस अनुसार […]

२०८० माघ २३ गते, मंगलवार