नेकपा बझाङद्वारा बिद्युत प्राधिकरणमा तालाबन्दी
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी बझाङले बिद्युत प्राधिकरणमा तालाबन्दी गरेको छ । सो पार्टीले बिद्युत प्राधिकरण बझाङको लापरवाहीको कारण बझाङ जिल्लावासीले पटक- पटक करेन्ट लागेर मृत्युको सिकार हुनु परेको र पटक-पटक बिद्युत प्राधिकरणमा गएर सुझाव सल्लाह दिँदा पनि बिद्युत प्रसारण लाइन मर्मत बिस्तारमा चरम लाप्रवाही गरेकोले उक्त घटनाप्रति खेदसहित दोषीलाई कारबाही गरी पिडितलाई उचित क्षतिपूर्ति […]
२०८० मंसिर २५ गते, सोमबार