न्यायिक समितिको पहिलो राष्ट्रिय सम्मेलन हुँदै
काठमाडौं । काठमाडौं महानगरपालिकाद्वारा आयोजित न्यायिक समितिहरुको राष्ट्रिय सम्मेलन आजदेखि हुँदैछ । बुधबार र बिहीबार हुने न्यायिक सम्मेलनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने बताइएको छ । स्थानीय स्तरमा हुने न्याय सम्पादनका क्रममा देखिएका समस्या, चुनौति र सम्भावनालाई छिटो, छरितो र प्रभावकारी बनाउने उद्देश्यले काठमाडौं महानगरले न्यायिक समिति राष्ट्रिय सम्मेलन गरेको हो । सम्मेलनमा सबै […]
२०७९ चैत्र १५ गते, बुधबार