बर्दियामा डाँकाको आक्रमण
काठमाडौ, २६ फागुन। बर्दियाको ढोडरी गाउँ विकास समिति वडा नं. ९ स्थित भग्रैया गाउँमा डाँकाको आक्रमणमा परी श्रीमान्–श्रीमती नै घाइते भएका छन् । भारतीय सीमा नजिकको गाउँमा सोमबार राति लुटपाट गर्नेक्रममा उनीहरुलाई डाँकाले आक्रमण गरेका थिए । डाँकाको आक्रमणबाट ४७ वर्षीय मेखबहादुर बुढा र ४५ वर्षीया श्रीमती लीला बुढा गम्भीर घाइते भएका छन् ।उनीहरुको घरबाट […]
२०७१ फाल्गुन २६ गते, मंगलवार