आज घटस्थापना
काठमाडौँ, ९ असोज । नेपालीको महान् पर्व बडा दसैँ आजदेखि सुरु भएको छ ।आजदेखि सुरु भएको बडा दसैँ आश्विन शुक्ल पूर्णिमासम्म धूमधामका साथ मनाउने गरिन्छ । बडा दसैँको पहिलो दिन आज घरघरमा घटस्थापना गरी दियो, कलश र गणेश स्थापना गरेर वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आव्हान गरी पूजा आरम्भ गरिन्छ ।आज बिहानै नजिकको नदी […]
२०७१ आश्विन ९ गते, बिहीबार