कात्तिक नाच समापन हुँदै
काठमाडौं,२० कात्तिक । ललितपुरमा संचालन भइरहेको कात्तिक नाच आज समापन हुँदैछ । आज बेलुकी ७ बजे मंगलबजारमा वस्त्रहरण नाच देखाएर नाच समापन हुने कात्तिक नाच संरक्षण समितिका किरण चित्रकारले बताए ।पहिले पहिले त्रयोदशीका दिन नरसिहं अवतार देखाइएर समापन गरिने नाच यसपाली पूर्णिमासम्म लम्बिएको हो । गत वर्ष १० दिन देखाएको नाच यसपाली दुर्इ दिन थप […]
२०७१ कार्तिक २० गते, बिहीबार