आज विश्वकर्मा पूजा
काठमाडौ, १ असोज । आज विश्वकर्मा पूजा, विश्वकर्मा पूजाको अवसरमा देशका विभिन्न भागमा सामाग्री किन्नेहरुको भिड लागेको छ ।सर्लाहीको चन्द्रनिगाहपुर, गरुडा, कटहरिया र सदरमुकाम गौरको विभिन्न बजार र चौकमा त्रिपाल टागेर ध्वाजापाता सहित विश्वकर्माको तस्विर बिक्रिको लागि राखिएको छ । बर्षभर कुनै अप्रिय घटना नहोस् भनी मेसिन तथा औजारहरुको पूजा गर्ने चलन छ । देशका […]
२०७१ आश्विन १ गते, बुधबार