आज विवाह पञ्चमी, मधेश प्रदेशमा सार्वजनिक बिदा

काठमाडौँ । आज मंसिर शुक्ल पञ्चमी अर्थात विवाह पञ्चमी । आजकै दिन दिन त्रेतायुगमा मिथिलाको राजधानी जनकपुरधामकी राजकुमारी सीता र भारत अयोध्याका राजकुमार रामको विवाह भएको तिथिको स्मरण गर्दै यो पर्व मनाउने गरिएको हो । विशेष गरि जनकपुरधाममा सीता र राम विवाहलाई महोत्सवका रुपमा आज विधिपूर्वक मनाइँदैछ । विवाह महोत्सवका लागि शनिबार जानकी मन्दिरबाट बाजगाजाका […]
२०८० पुष १ गते, आईतवार