समाज

कोटेश्वरमा ‘अन्डरपास’ र ‘फ्लाइओभर’ बन्ने

काठमाडौँ । कोटेश्वर–जडीबुटी सडकखण्डमा भेहिकल अन्डरपास र फ्लाइओभर निर्माण गर्न अध्ययन प्रतिवेदन बुझाइएको छ । सडक विभाग अन्तर्गतको विकास सहायता कार्यान्वयन महाशाखाका सिनियर डिभिजनल इन्जिनियर राधिका प्रजापतिले कोटेश्वर–जडीबुटी सडकखण्डमा अन्डरपास र फ्लाइओभर निर्माण हुने बताउँदै त्यसका लागि जापान अन्तर्राष्ट्रिय सहयोग नियोग ९जाइका० ले अध्ययन गरेर सोको प्रतिवेदन सडक विभागलाई बुझाएको जानकारी दिइन् ।कोटेश्वर र जडीबुटी क्षेत्रको […]

२०८० कार्तिक १२ गते, आईतवार

पोखरा महानगरद्वारा फिर्केखोला किनारका संरचना हटाउन सूचना जारी

काठमाडौँ । पोखरा महानगरपालिकाले फिर्केखोला किनारका संरचना हटाउन सार्वजनिक सूचना जारी गरेको छ । पोखरा-१८ को अधेरीकुनादेखि सुरु भएर फेवातालमा मिसिने फिर्केखोलामा मापदण्डविपरीत निर्माण गरिएका संरचना हटाउन महानगरले ३५ दिने सार्वजनिक सूचना जारी गरेको हो।यसअघि महानगरबाट खटिएको प्राविधिक टोलीले स्थलगत नापजाँच गरी पोल गाडिएको भन्दाभित्र पर्ने स्थायी तथा अस्थायी संरचना हटाइने महानगरले जनाएको छ। गत […]

२०८० कार्तिक ११ गते, शनिबार

दुई तिहाइ सजाय भोगेका कैदी जेलबाहिर बस्न पाउने

काठमाडौँ । दुई तिहाइ कैद भुक्तान गरिसकेका कैदीलाई कारागारबाहिर राख्ने मिल्ने गरी फौजदारी कसुर ९सजाय निर्धारण तथा कार्यान्वयन० ऐनको प्यारोलसम्बन्धी व्यवस्था कार्यान्वयनमा आएको छ । सरकारले राजपत्रमा सूचना प्रकाशन गरेर उक्त व्यवस्था कार्यान्वयनमा ल्याएको हो । कात्तिक १ गतेदेखि उक्त व्यवस्था कार्यान्वयनमा ल्याइएको हो । अब दुई तिहाइ कैद भुक्तान गरिसकेका कैदीले तोकिएको सर्तसहित स्वतन्त्ररूपमा बाहिरै बसेर जीवनयापन […]

२०८० कार्तिक ११ गते, शनिबार

खण्डग्रास चन्द्रग्रहण लाग्दै

काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज राति १ बजेर १९ मिनेटमा चन्द्रग्रहण लाग्नेछ । पृथ्वीको छाँया चन्द्रमामा पर्दा चन्द्र ग्रहण लाग्ने गर्दछ । चन्द्रग्रहणको सुतक भने आज शनिवार दिउँसो ४ बजेर १९ मिनेटदेखि सुरु हुनेछ । त्यसैगरी ग्रहण राति २ बजेर ३८ मिनेटमा समाप्त अर्थात मोक्ष हुने समितिले जनाएको छ । ग्रहण […]

२०८० कार्तिक ११ गते, शनिबार

कात्तिक ११ गते खण्डग्रास चन्द्रग्रहण

काठमाडौँ । आश्विन शुक्ल पूर्णिमामा कात्तिक ११ गते शनिबार खण्डग्रास चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । राति १:१९ बजे स्पर्श हुने चन्द्रग्रहणको सुतक दिउँसो ४:१९ बजेदेखि सुरु हुने समितिका सदस्य समेत रहनुभएका धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले जानकारी दिेए। राति २:३८ बजे ग्रहणको मोक्ष अर्थात समाप्त हुने समितिले स्वीकृति दिएका पात्रो […]

२०८० कार्तिक १० गते, शुक्रबार

ट्राफिक नियम उल्लंघन गर्ने १०९७ जनालाई कारबाही

काठमाडौँ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यलयले बुधबार सवारी नियम उल्लंघन गर्ने एक हजार ९७ जना चालक कारबाहीमा परेको जनाएको छ । कार्यलयले मापसे, लेन, रेडलाईट, हर्न, नम्बर प्लेट, ओभर स्पिड र अन्य विभिन्न नियम उल्लंघन गर्ने एक हजार ९७ जना चालकलाई कारबाही गरेको जनाएको छ ।कार्यलयका अनुसार कारबाहीमा ४७१ जना ओभर स्पीड चलाउनेहरु परेका […]

२०८० कार्तिक ९ गते, बिहीबार

खड्गजात्रा सम्पन्न

काठमाडौं। प्रत्येक वर्ष आश्विन शुक्ल एकादशीका दिन असन तथा त्यस आसपास क्षेत्रका तुलाधर समुदायले वडादशैंका अवसरमा खड्ग जात्रा गरेका छन्। काठमाडौँ महानगरपालिका-२७स्थित असनमा रहेको कुलदेवताको मन्दिरमा तुलाधर समुदायले विधिअनुसार पूजा गरेपछि कुभिन्डोमा बनाइएको दैत्यको चित्रलाई काटेर प्रतीकात्मक रुपमा आसुरी शक्तिमाथि विजय प्राप्त गरेको सन्देश दिन बाजागाजासहितको खड्गजात्रालाई टोल परिक्रमा गराएका थिए।उक्त समुदायले घटस्थापनाका दिन विधिपूर्वक […]

२०८० कार्तिक ९ गते, बिहीबार

दशैँ मान्न गएकाहरु फर्कन सुरु

काठमाडाैँ । दशैँका लागि काठमाडौं उपत्यका छोडेकाहरु धमाधम फर्कन थालेका छन् । अहिले काठमाडौँका मुख्य नाका नागढुङ्गा–नौबिसे सडक खण्ड र भक्तपुर बनेपा सडक खण्डमा चाप बढेको छ । आजदेखि दशैँ बिदा सकिने भएकाले गाउँघर गएका धेरैजसो फर्किन थालेका हुन् । यसपालि सडकको अवस्थाका कारण यात्रा निकै कष्टकर भएको यात्रुले बताएका छन् । विस्तार तथा मर्मतका […]

२०८० कार्तिक ९ गते, बिहीबार

बाँकेमा जाँडरक्सी खान र बेच्न रोक

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय बाँकेले दुर्गा भवानीको मूर्ति विसर्जनका दिन आज जिल्लाभरि नै जाँडरक्सी खान र बेच्न रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले विज्ञप्ति जारी गर्दै आज दुर्गाको मूर्ति विसर्जन जुलुस निस्कने भएकाले जुलुसलाई सभ्य, शान्त, अनुशासित एवम् मर्यादित बनाउन बिहान ८ बजेदेखि राति १२ बजेसम्म जिल्लाभरि नै जाँडरक्सी ओसारपसार, बिक्री वितरण […]

२०८० कार्तिक ८ गते, बुधबार

नेपाल प्रहरी र सशस्त्रद्वारा निःशुल्क बस सेवा

काठमाडौँ । नेपाल प्रहरी र सशस्त्र प्रहरीले आज काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन गर्ने भएका छन । दसैँको टीका ग्रहणका लागि आवतजावत गर्ने सर्वसाधारणको सहजताका लागि उपत्यकाका दुई वटा रुटमा निःशुल्क सेवा दिने सशस्त्रले जनाएको छ । दुई वटा रुटमा बिहान साढे ८ बजे र अपराह्न ४ बजे गरी दुई चरणमा निःशुल्क बस सञ्चालन […]

२०८० कार्तिक ७ गते, मंगलवार