जनपत्रकार संगठन नेपालद्वारा पत्रकार महासंघ उपत्यका प्रदेशको कार्यालयमा तालाबन्दी
काठमाडौं । जनपत्रकार संगठन नेपालले नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश कार्यालयमा तालाबन्दी गरेको छ । काठमाडौं जिल्ला शाखाबाट आवेदन दिएका पत्रकारहरुको सदस्यता स्थगन गरेर महासंघको सदस्यता पाउने अधिकार खोसेको भन्दै संगठनले बुधबार प्रदेश कार्यालयमा तालाबन्दी गरेको हो ।संगठनका उपत्यका प्रदेश संयोजक शोभराज बरालको नेतृत्वमा गएको टीमले कार्यालयको मुलगेटमा तालाबन्दी गरेको हो । संगठनले तत्काल प्रदेशले […]
२०८० माघ १७ गते, बुधबार