सडक सचेतना सप्ताह सुरु

काठमाडौँ । काठमाडौं महानगरपालिका र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको संयुक्त आयोजनामा सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह सुरु भएको छ । दरबारमार्गबाट सुरु भएको प्रभातफेरी राष्ट्रिय सभागृहमा पुगेर सभामा परिणत भएको थियो ।उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको अगुवाइमा गरिएको प्रभातफेरीमा कलाकारहरु मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य, गृहसचिव दिनेश भट्टराई, प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर, काठमाडौं, […]
२०८० आश्विन १४ गते, आईतवार