मगर मुक्तिमोर्चा नेपालद्वारा सिन्धुलीमा धान रोपाइ

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी निकट मगर मुक्ति मोर्चा नेपाल केन्द्रीय समितिको आयोजनामा पश्चिम जनकपुर ब्यूराे अन्तरगत सिन्धुली जिल्ला कमलामाई नगरपालिका वाम्वर ४ साँतपत्रेमा दुई विगाह जमिनमा धान रोपाई सम्पन्न भएको छ। संगठनलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउने उदेश्यले मोर्चाको केन्द्रिय योजना अनुरुप धान रोपाइ गरिएको हो। सो रोपाई कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा सिन्धुली इन्चार्ज […]
२०८० असार १३ गते, बुधबार