बेनी–जोमसोम सडकखण्ड अवरुद्ध

काठमाडौँ । म्याग्दीमा मंगलबार परेको ठूलो वर्षापछि आएको बाढिले कल्भर्ट पुल बगाउँदा बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्ग तातोपानीमा रहेको कल्भर्ट पुल मंगलबार रातिको बाढीले बगाएपछि सडक अवरुद्ध भएको हो । पुल बगाएपछि बेनी–जोमसोम सडकमा सिधा सवारी आवतजावत बन्द भएको म्याग्दीको अन्नपूर्ण गाउँपालिक जनाएको छ । । सवारी साधनहरु बीच बाटोमै […]
२०८० जेष्ठ ३१ गते, बुधबार