नेकपाद्वारा सिन्धुलीको दुई बिगाहा क्षेत्रफलमा कागती खेती

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी पश्चिम जनकपुर ब्यूरोद्वारा कागती खेती गरिने भएको छ। सिन्धुली जिल्लाको दुधाैलि नगरपलिकाँ वाड न १३ मा करिब दुई बिगाहा क्षेत्रफलमा कागति खेती गर्न लागिएको हो। नेपाल कम्युनिस्ट पार्टीको आत्मनिर्भर पार्टी आत्मनिर्भर नेता कार्यकर्ता निर्माण गर्ने नीति अनुरुप जनकपुर ब्यूरोमा दुई बिगाहा क्षेत्रफलमा बिहिबारबाट काम सुरु गरिएको नेकपाले जनाएको छ।उत्पादन कार्यमा […]
२०८० असार १० गते, आईतवार