समाज

अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदै

काठमाडौं । आज डिसेम्बर १० अर्थात अन्तर्राष्ट्रिय मानव अधिकार दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । संयुक्त राष्ट्र संघको महासभाबाट मानवअधिकारको विश्वव्यापी घोषणापत्र जारी भएको दिनको सम्झनामा हरेक वर्ष डिसेम्बर १० तारिखमा विश्वभर यो दिवस मनाउने गरिन्छ । यस वर्ष ‘सबैका लागि सम्मान, स्वतन्त्रता र न्याय’ भन्ने मूल नारासहित नेपालमा पनि विविध कार्यक्रमको आयोजना […]

२०७९ मंसिर २४ गते, शनिबार

नेपाल कम्युनिष्ट पार्टीद्वारा लम्कीचुहा नगरपालिकामा तालाबन्दी

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीले लम्कीचुहा नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेको छ। लम्किचुहा नगरपालिकाका जनप्रतिनिधिहरुले नगरपालिकाको योजना र बजेटमा भ्रष्टाचार गरेको, नगरसभाको निर्णय उल्लंघन गरी सवारीसाधन खरिद गरेको, वडामा मोटरसाइकल हुँदा हुँदै आवश्यकता बिना नै मोटरसाइकल खरिद गरेको, सार्वजनिक खरिद ऐन र कानुन विपरीत कोटेशनमा मोटरसाइकल खरिद गरि अनियमितता गरेको, नगर प्रमुखले आफ्नो व्यापारिक फाइदाका लागि […]

२०७९ मंसिर २४ गते, शनिबार

उपत्यकामा मेलम्चीको खानेपानी वितरण गरिदै

काठमाडौं । काठमाडौं उपत्यकामा मेलम्चीको खानेपानी आजदेखि पुनः वितरण गरिने भएको छ । खानेपानीमन्त्री उमाकान्त चौधरीले शुक्रबार बिहान महाँकालबाट पानी पुनः वितरणको सुरुवात गर्दै छन् । गत जेठ मध्यदेखि रोकिएको पानी ६ महिनापछि उपभोक्ताका घरघरमा पठाइन लागेको हो । आगामी वर्षायामसम्म मेलम्चीको पानी नियमित रुपमा वितरण हुने काठमाडौं उपत्यका खानेपानी लिमिटेडले जनाएको छ । २०७७ […]

२०७९ मंसिर २३ गते, शुक्रबार

तीन प्रतिशत जनसंख्या काम खोज्दै विदेश तिर

काठमाडौं । चालू आर्थिक वर्षको चार महिनाको तथ्यांकले यो वर्ष वैदेशिक रोजगारीमा करिव ८ लाख युवा जाने देखाएको छ। कुल जनसंख्याको करिव ३ प्रतिशत वार्षिक रुपमा विदेश जान थालेपछि मुलुकको आन्तरिक श्रम बजारको अवस्था कस्तो होला ? अहिले नै नेपाली निजी क्षेत्रले सबै प्रकारका (दक्ष, अर्धदक्ष र अदक्ष) काम गर्ने जनशक्तिको अभाव झेलिरहेको छ। कुनै […]

२०७९ मंसिर २२ गते, बिहीबार

चासोक तङ्नाम अर्थात् उधौली पर्व मनाइदै

काठमाडौं । लिम्बू समुदायले महान् चाडको रुपमा मनाउँदै आएको चाड हो चासोक तङ्नाम। चासोक तङ्नाम (न्वागी पूजा) अर्थात् उधौली पूजा पनि भन्ने गरिन्छ। उधौली याममा बालीनाली भित्राउने बेलामा यो पर्व सम्पन्न गरिन्छ । चासोक तङ्नामलाई न्वागी पर्व पनि भनिन्छ। ‘चासोक’ भन्नाले उब्जाइएको नयाँ अन्नबाली चढाउने पूजा हो भने ‘तङ्नाम’ भनेको पर्व हो। लिम्बू भाषामा ‘चासोक’ […]

२०७९ मंसिर २२ गते, बिहीबार

‘यःमरी पुन्हि’ मनाइँदै

काठमाडौँ । लामो इतिहास, संस्कृति, परम्परा अनि सम्पदाले भरिपूर्ण काठमाडौँ उपत्यका, यहाँका रैथाने नेवार समुदायले मनाइने अनेकौँ चाडपर्वको आफ्नै महत्व र विशेषता छ । यस्तै पर्वमध्ये एउटा प्रमुख र मौलिक पर्व हो, ‘यःमरी पुन्हि’। हेमन्त ऋतुमा पर्ने यो पर्व मार्ग शुक्ल पूर्णिमा अर्थात् धान्य पूर्णिमाको अवसरमा आज धुमधामले मनाइँदैछ। नेपाल संवत्को दोस्रो महिना थिंलामा पर्ने […]

२०७९ मंसिर २२ गते, बिहीबार

नेकपा रुपन्देहीद्वारा आलु खेति सुरु

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी रुपन्देहीले सामुहिक श्रम गरी जिल्लाको सैनामैना पर्रोहामा १ कठ्ठा खेतमा जिल्लाका नेता तथा कार्यकर्ताले आलु रोप्नुका साथै अम्बा गोडमेल गरेका छन् । पार्टीको केन्द्रीय उत्पादन नीति अन्तर्गत नेकपा रुपन्देहीले विगतदेखि १ बिघा १० कठ्ठा खेतमा धान १ बिघा खेतमा तरकारीहरु कुरिलो,भिन्डि,फर्सि,लौका,मकै,खुर्सानी,अम्बा,काक्रा आदि उत्पादन गर्दै आएको र अहिले १ कठ्ठा खेतमा […]

२०७९ मंसिर २१ गते, बुधबार

जाँडरक्सी र लागु पदार्थ खाएर गाडी चलाउनेलाई मुद्दा लाग्ने

काठमाण्डौ । जाँडरक्सी र लागु पदार्थ खाएर गाडी चलाउनेलाई प्रहरीले अब मुद्दा चलाउन थालेको छ। यसअघि कारबाही गरेर मात्रै छोड्ने गरिएको थियो। काठमाण्डौ उपत्यकाका विभिन्न क्षेत्रमा सुरक्षा जाँचका क्रममा स्कुलका बस चलाउने चालकले समेत जाँडरक्सी र लागुु पदार्थ खाएको भेटिएपछि प्रहरीले सार्वजनिक अपराधका साथै सम्बन्धित कसुरमा मुद्दा नै चलाउन थालेको काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले […]

२०७९ मंसिर २० गते, मंगलवार

महासचिव विप्लवको आमाकाे स्मृतिमा न्यानो लुगा बितरण

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवको ममतामयी आमा आशिका देवी चन्दको स्मृतिमा सहयोग बितरण कार्यक्रम सम्पन्न भएको छ। महासचिव विप्लवले आमा आशिका देवी चन्दको स्मृतिमा आज न्यानो कपडा वितरण गरेका हुन् । जस अनुसार१) बर्ष ७८को देविमाया सुनार दुई छोरा सहिद शंकर र राजु, घर बनियाभार२) बर्ष ७७को मनकुमारी बुढा छोरा सहिद सतराज बुढा […]

२०७९ मंसिर २० गते, मंगलवार

मध्यपहाडी लोकमार्गको सडक मिचेर ‘हाइड्रोपावर’ निर्माण !

काठमाडौँ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको बागलुङ–बुर्तिबाङ खण्डअन्तर्गत गलकोटको मनेवापाटामा सडक अतिक्रमण गरेर स्थानीयवासीले हाइड्रोपावर निर्माण गरिरहेका छन् । लोकमार्गको गलकोट नगरपालिका–११ मा पर्ने मनेवापाटामा करिब डेढ किलोमिटर सडकमा दरमखोला हाइड्रोपावर प्रालिले सडक अतिक्रमण गरी पाइप बिच्छ्याइएको छ ।सडकको कुनापट्टि पाइप बिछयाउँदा सडक साँघुरो बनेर दुर्घटनाको जोखिम बढेको जनाइएको छ । हाइड्रोपावर निर्माण कम्पनीले […]

२०७९ मंसिर २० गते, मंगलवार