घर जग्गा लोन सेवाको नाममा ठग्ने पक्राउ
काठमाडौँ । प्रहरीले घर जग्गा लोन सेवा नामको फेसबुक पेज बनाएर ऋण दिन्छु भन्दै ५७ लाख २० हजार रुपैयाँ ठगेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक जिल्लाको मेलम्ची ११ घर भई काठमाडौंको बसुन्धरामा बस्ने २७ वर्षका नकुल चालिसे, आकाश भट्टराई, आरएन क्षेत्री भन्ने रामचन्द्र चालिसे रहेका प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी […]
२०८० जेष्ठ २६ गते, शुक्रबार