जनपत्रकार संगठनद्वारा आयोजित आधारभूत पत्रकारिता तालिम सम्पन्न
काठमाडौं । जनपत्रकार संगठन नेपाल सुदूरपश्चिम प्रदेशले लम्कीमा संचालन गरेको आधारभूत पत्रकारिता तालिम मंगलवार सकिएको छ ।फागनु २० गते देखि सुरु भएको तालिममा समाचार,समाचार लेखन,समाचार लेख्दा ध्यान दिनु पर्ने कुरा, रिपोर्ट लेखन,फिचर लेखन लगायतका विषयमा विद्यागत तालिम दिएको थियो । तालिमलाई जनपत्रकार संगठनका केन्द्रीय सचिव वसन्त विकले सहजिकरण गरेका थिए । तालिमको मंगलवार एक औपचारिक […]
२०७९ फाल्गुन २३ गते, मंगलवार