सहिद तथा बेपत्ता परिवारलाई अभिनन्दन

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी इलामले आज एक खुल्ला कार्यक्रम गरि सहिद सप्ताहको समापन गरेको छ । सहिद तथा बेपत्ता परिवारलाई अभिनन्दन, सहिद स्मृती प्रतिक्षालय उत्घाटन र सहिद स्मृती चोक नामकरण गर्ने काम एक साथ सम्पन्न गरेको हो । माइ नगरपालिकाको मुख्य स्थानमा सहिद स्मृती प्रतिक्षालय निर्माण भएपछी सम्पुर्ण स्थानिय हर्सित बनेका छन । इलामको […]
२०७८ फाल्गुन २१ गते, शनिबार