जनयुद्धको सपना एकीकृत जनक्रान्तिमार्फत पूरा गर्ने प्रतिबद्धता

काठमाडौँ । नेकपाका केन्द्रीय सदस्य एवम् रूपन्देही इन्चार्ज कृतिले सहिदहरूको सपना पार्टीले पूरा गर्ने प्रतिबद्धता गरेका छन् । उनले सहिदका सपनाहरूमाथि प्रचण्ड बाबुरामले गम्भीर धोका दिएको भन्दै जनयुद्धका बाँकी सपनाहरू एकीकृत जनक्रान्तिमार्फत पूरा गर्ने बताएका हुन् । नेकपा रुपन्देहीद्वारा २७ औँ जनयुद्ध दिवस तथा सहिद सप्ताहको सन्दर्भमा आयोजित सहिद तथा बेपत्ता परिवार अभिनन्दन कार्यक्रमलाई सम्बोधन […]
२०७८ फाल्गुन २० गते, शुक्रबार