समाज

आज हरिशयनी एकादशी : घरमा तुलसी रोपेर मनाइँदै

काठमाडौं । आज आषाढ शुक्ल एकादशी अर्थात हरिशयनी एकादशी , आजदेखि घर घरमा तुलसीको बिरुवा सारि चार महिनासम्म गरिने विशेष पूजा आराधना शुरु हुँदैछ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घर घरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सारिन्छ । सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रुपमा मानिन्छ । आजदेखि कार्तिक शुक्ल एकादशीका […]

२०७८ श्रावण ५ गते, मंगलवार

साउन महिनाको पहिलो सोमबार : शिवालयहरुमा पूजा आराधना गरिदै

काठमाडौँ। आइ साउन महिनाको पहिलो सोमबार भगवान शिवको विशेष पूजा आराधना गरिदैछ । लकडाउनका कारण मठ मन्दिर बन्द नै रहेकाले दर्शनार्थी शिवालयहरुमा भने निकै कम मात्रै गएका छन् । काठमाडौंको पाशूपत क्षेत्रमा पहिलो साउने सोमबारमा विगतमा जस्तो भिड देखिएन । मन्दिरका ढोका बन्द भएपनि केही भक्तजन भने पूजाअर्चनाका लागि पशुपतिनाथ मन्दिर पुगेका छन । सरकारले […]

२०७८ श्रावण ४ गते, सोमबार

जनगणतान्त्रिक सम्पर्क मञ्च उदयपुर , धादिङ र झापाको बैठक सम्पन्न

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट जनगणतान्त्रिक सम्पर्क मञ्च केन्द्रिय समिति अन्तगत उदयपुर – काठमाडौं , धादिङ – काठमाडौ र झापा – काठमाडौ सम्पर्क मञ्चक बैठक सम्पन्न भएको छ। उत्त्त तिनवटै कार्यक्रमका प्रमुख अथिती जनगणतान्त्रीक सम्पर्क मञ्चका केन्द्रिय अध्यक्ष कमानसिंह रहेका थिए भने अथितिहरुमा जनगणतान्त्रीक सम्पर्क मञ्चका सचीवहरु सुशील बलम्पाकी , खेम प्रधान र किसान महासंघ […]

२०७८ श्रावण ३ गते, आईतवार

युवा संगठन नवलपरासीद्वारा मनपरी गाडी भाडाबिरुद्ध अभियान !

काठमाडौँ । युवा संगठन नवलपरासीले यातायात ब्यवसायीहरुले मनपरी रुपमा यात्रुबाट लिई रहेको गाडी भाडा बिरुद्ध अभियान सुरु गरेको छ । नेपाल कम्युनिस्ट पार्टीनिकट सो संगठनले आज लामो दुरीको गाडीहरुमा छडके अनुगमन गरी ब्यबसायीहरुलाई गाडी भाडा बढी नलिन सचेत गराएको छ।

२०७८ श्रावण २ गते, शनिबार

अदालतबाट तस्कर छुट्न थालेपछि संरक्षणकर्मी चिन्तित

काठमाडौँ । अदालतबाट तस्कर छुट्न थालेपछि संरक्षणकर्मीहरूले चिन्ता व्यक्त गरेका छन् । अदालतबाट सामान्य धरौटीमा अभियुक्त धमाधम छुट्न थालेपछि चितवनका मध्यवर्ती सामुदायिक वन र सरोकारवाला निकायले चिन्ता प्रकट गरेका हुन् ।सामुदायिक वन र सरोकारवाला निकायका अध्यक्षहरुले संयुक्त विज्ञप्ति जारी गर्दै अभियुक्त पक्राउ परिरहने र अदालतबाट धरौटीमा छुटिरहने प्रक्रियाले संरक्षणमा थप चुनौती थपिएको भन्दै गम्भीर ध्यानाकर्षण […]

२०७८ श्रावण १ गते, शुक्रबार

साउने संक्रान्ति मनाइदै

काठमाडौं । आज साउन १ गते अर्थात साउने संक्रान्ति पर्व । सूर्य मिथुन राशिबाट कर्कट राशिमा प्रवेश गर्न हुनेले यसलाई कर्कट संक्रान्ति पनि भनिन्छ । विशेषगरी पहाडी भेग तथा समुदायमा यस संक्रान्तिलाई विशेष पर्वको रुपमा मनाउने गरिन्छ । अधिकांश नेपाली खेतीमा लाग्ने भएकाले असार महिनाभर कृषि कर्ममा व्यस्त हुन्छन् । त्यसक्रममा हिलो मैलोले लाग्ने छालासम्बन्धी […]

२०७८ श्रावण १ गते, शुक्रबार

नेकपाद्वारा एकल महिलाको खेतमा रोपाइँ गर्न सहयोग

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी काठमाडौँ महानगर समितिले एकल महिलाको भगवती कोइरालाको खेतमा धान रोपाइँ गर्न सहयोग गरेको छ । सो पार्टीका नेता – कार्यकर्ताले आर्थिक अभाव र श्रमशक्ति नभएकाहरूलाई सहयोग गर्दै आएका एकल महिला भगवती कोइरालाको खेतमा रोपाइँ गर्न सहयोग गरेका हुन् ।काठमाडाैँ महानगर कमिटी इन्चार्ज अबिरलको नेतृत्वमा असार २५ र २६ गते कोइरालाको […]

२०७८ असार २७ गते, आईतवार

जेष्ठ नागरिक सम्मान पत्रकारिता पुरस्कारको घोषणा

काठमाडौं । कास्कीस्थित लेखनाथ उद्योग वाणिज्य सङ्घका संस्थापक अध्यक्ष एवं उद्योगपति चन्द्रकृष्ण कर्माचार्यले ‘ज्येष्ठ नागरिक सम्मान पत्रकारिता पुरस्कारको’ घोषणा गरेका छन्। पत्रकारिताको माध्यमबाट ज्येष्ठ नागरिकका समस्या एवं हकहितलगायतका विषयमा कलम चलाउने पत्रकारलाई पुरस्कृत गर्ने गरी पुरस्कारको घोषणा गरिएको हो।लेखनाथ उद्योग वाणिज्य सङ्घको संयोजकत्वमा प्रत्येक वर्ष स्थापना दिवसमा प्रदान गर्ने गरी सङ्घको २५ औँ स्थापना दिवस […]

२०७८ असार २७ गते, आईतवार

सरकारी गाडीभित्र यौनजन्य गतिविधि गर्ने प्रहरीको फन्दामा

काठमाडौं । सरकारी गाडीभित्र यौनजन्य गतिविधि गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । भक्तपुरस्थित घ्याम्पे डाँडा जंगलमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको गाडीभित्र यौनजन्य गतिविधि गरेको प्रहरीले जनाएको छ ।पक्राउ पर्नेमा सवारीचालक सिन्धुपाल्चोकका ४१ वर्षीय जितबहादुर खत्री र गाडीमा सवार शम्भु कार्की र अर्की २१ वर्षीया महिला छिन् । शम्भु कार्की र ती […]

२०७८ असार २५ गते, शुक्रबार

भारत लैजान लागेका चार युवतीको उद्धार

काठमाडौं । शान्ति पुनःस्थापना गृह कञ्चनपुरले भारत जाँदै गरेका दोधारा चाँदनी नगरपालिका–१० का चार युवतीको उद्धार गरिएको जनाएको छ । उद्धार गरिएका युवतीलाई प्रहरीको जिम्मा लगाइएको छ । पुनःस्थापना गृहको दोधारा चाँदनीकी परामर्शदाता रेखा भण्डारी पुजाराले भारतीय राजधानी दिल्लीमा काम गर्ने भन्दै जान लागेको अवस्थामा फेला पारी उद्धार गरिएको बताए । अवैधरूपमा भारत जान लागेका […]

२०७८ असार २४ गते, बिहीबार